किशानको छोरा भएकोले कृषि,शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर उम्मेदबारी दिएको छु यादबको भनाई ।।

बिष्णु यादब,गौशाला , २४२२  पटक हेरिएको

प्रदेशसभा सदस्य महोत्तरी क्षेत्र नंम्बर ४ (क) को स्वतन्त्र युवा उम्मेदबार लक्ष्मी नारायण यादबले आफु किशानको छोरा भएकोले कृषि,शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर उम्मेदबारी दिएको बताउनु भएको छ ।
रेडियौ गौला ९३.६ मेगाहर्ज र रेडियो गौशाला अनलाईनबाट प्रसारित चुनाबी चर्चा कार्यक्रममा यादबले नेपाल कृषि प्रधान देश भएपनी यहाका किसानलाई चाहिने मल खाध,बिउबिजन नभेटनु रगत पसिना बगाएर उब्जाएका तरकारी,अन्नबाली ब्यबस्थित बजारीकरण नहुनु,पैसाको अभाबमा गरीबहरु ऋकालमै ज्यान गुमाउनु,शिक्षित भएपनी युवाहरु बिदेशीनु लगाएतका समस्यालाई समाधान गरी सहज रुपमा क्षेत्रबासीलाई पहुच बढाउन आफु उम्मेदवारी दिएको यादबले बताए ।
बिजनिसम्यान भएपनी राजनितीमा आउने मेरो रहर नभई जरुरी रहेको बताए ।

प्रकाशित मिति: २०२२-११-०८ , समय : १३:५१:०१ , २ वर्ष अगाडि