रेडियो गौशाला , १५१८ पटक हेरिएको
जनकपुरधाम- धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो विजयी भएकी छन् । उनी सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले पराजित गर्दै विजयी भएकी हुन् ।
जुलीले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुँदा अनिलले २३ हजार ६८६ मत ल्याएका थिए ।
प्रकाशित मिति: २०२२-११-२५ , समय : ०८:१८:१४ , २ वर्ष अगाडि