महोत्तरी क्षेत्र नं. १ मा कस्ले कती मत प्राप्त गरे ?

रेडियो गौशाला , ४४३८  पटक हेरिएको

गौशाला– महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ को गौशाला नगरपालिका वडा नम्बर १ देखि १० सम्मको बिहान ७ बजेको मत प्ररिणम अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लक्ष्मी महतो कोईरी अगाडि देखिएका छ ।

अहिले सम्म २२८८५ मतगणना हुदाँ महतोले ८९९४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेलले ७७८५ मत प्राप्त गरेका छन् ।

प्रतिनिघि सभा सदस्य

सुर्य : ८८९४
गोलाकार भित्र हँसिया हथौडा : ७७८५
हलो : ४४३
लाउड स्पिकर : २०३१
तीर : ४१
घर : ६२
करुवा : ४८१
गोलाकार भित्र घण्टी : ४५४
खरायो : १६
क्रस खुकुरी : २८
डोजर : ५९
चपाकल : १०९७
हेलमेट : २३
टायर : १५
भङ्गोरा : ९

बदर मत : १३४७
जम्मा गनेको मत : २२८८५

प्रदेश सभा सदस्य

ढल्केको छाता : ४९४८
गोलाकार भित्र हाँसिया हाथौडा : ५९४५
लाउड स्पिकर : २४२०
तीर : ६१
हलो : ६९४
जेब्रा : ११
बिजुलीको चिम : ५२
फुटबल खिलाडी : २७
जिप : ४६
लालटिन : २१२७
कङ्गारु : ११
क्याप : ११
कमिज : २९५४
दुरबिन : ८
उडिरहेको चिल : १०
ब्याट्री : २९
सहनाई : २२
पानीको धारा : २३१५
जुत्ता : ११
क्यालकुलेटर : १३
चुलेसी : १३
गुलेली : ७८

बदर मत : ९९६
जम्मा गनेको मत : २२८०२

प्रकाशित मिति: २०२२-११-२४ , समय : ०७:४४:५३ , २ वर्ष अगाडि