गौशाला १० मा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण

रेडियो गौशाला , २७६४१  पटक हेरिएको

गौशाला । महोत्तरीको गौशालामा दलित, अति विपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

गौशाला नगरपालिका वडा नम्बर १० मा सेभ द चिल्डेनको सहयोग सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबाद्धारा संचालित ‘समुन्नती कार्यक्राम’ आन्तार्गत छनौट भएका १७ जना दलित, अति विपन्न घरपरिवारहरुका बालबालिकाहरुलाई गौशाला नगरपालिका १० का वडा अध्यक्ष तथा वडा बालअधिकार समिताका संयोजक विष्णु कुमार महतो (मुकेश)द्धारा शैक्षिक सामाग्री प्रदान गरिएको हो ।

प्रकाशित मिति: २०२५-०२-११ , समय : १२:१६:४२ , २ महिना अगाडि