रेडियो गौशाला , ३७०६ पटक हेरिएको
काठमाडौँ : कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ ।
बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज नेपाली ठूलो गोलभेँडा ७० देखि ८० रूपैयाँसम्ममा कारोबार भइरहेको छ ।
रातो आलुको मूल्य प्रतिकिलो ७० रुपैयाँदेखि ७५ रुपैयाँसम्म छ ।
रातो आलु (भारतीय)को मूल्य ४५ देखि ४८ रुपैयाँ छ ।
यस्तै सुकेको प्याज (भारतीय) ५६ देखि ५८ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।
हेर्नुहोस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची
प्रकाशित मिति: २०२२-११-०६ , समय : ०८:५८:५९ , २ वर्ष अगाडि