गौशाला १० मा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण
बिबेक कुमार महतो, गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १०ले बैंकको सहजीकरण गरी वडा कार्यालयबाटै मंगलबार देखि सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । गौशाला नगरपालिकाको नगरप्रमुख डा.दिपेन्द्र महतोले मंगलबार वडा नम्बर १० मा पुगेर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आरम्भ गर्नुभएको हो । लाभग्राहीको सुविधालाई ध्यानमा राखी नगरप्रमुख महतोले हितलाल मण्डललाई … Continue reading गौशाला १० मा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed