महोत्तरी क्षेत्र नं.१ मा प्रतिनिधि र प्रदेशमा माओवादीको आग्राता, कस्ले कती मत प्राप्त गरे ?

रेडियो गौशाला , १७७४  पटक हेरिएको

गौशाला- महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ को हाल सम्मको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेल नै अगाडि देखिएका छ ।

अहिले सम्म ४३८५ मतगणना हुदाँ पोदखरेलले १७३३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लझ्मी महतो कोइरीले १६९७ मत प्राप्त गरेका छन् ।

प्रतिनिघि सभा सदस्य

सुर्य : १६९७
गोलाकार भित्र हँसिया हथौडा : १७३३
हलो : ९८
लाउड स्पिकर : २३१
तीर : ६
घर : ३०
करुवा : ६
गोलाकार भित्र घण्टी : १०८
खरायो : ७
क्रस खुकुरी : ६
डोजर : १
चपाकल : २०९
हेलमेट : १
टायर : १
भङ्गोरा : २

बदर मत : २४८
जम्मा गनेको मत : ४३८५

प्रदेश सभा सदस्य

ढल्केको छाता : १००५
गोलाकार भित्र हाँसिया हाथौडा : ११६९
लाउड स्पिकर : ३४६
तीर : २७
हलो : २०७
जेब्रा : ३
बिजुलीको चिम : ९
फुटबल खिलाडी : ४
जिप : ५
लालटिन : ३७२
कङ्गारु : ०
क्याप : १
दुरबिन : १
उडिरहेको चिल : ३
ब्याट्री : ४
सहनाई : ५
पानीको धारा : ५९४
जुत्ता : २
क्यालकुलेटर : १
चुलेसी : ३
गुलेली : १८

बदर मत : १५७
जम्मा गनेको मत : ४३९५

प्रकाशित मिति: २०२२-११-२२ , समय : ०७:४७:०६ , २ वर्ष अगाडि